एमसीसी कार्यान्वयन हुन सक्दैनः नेता पोखरेल

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को यथार्थता र आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपाल सरकार र मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच सम्झौता भए अमेरिकी फौजी रणनीति नेपालको सन्दर्भमा … Continue reading एमसीसी कार्यान्वयन हुन सक्दैनः नेता पोखरेल